मलेसियाले बढायो श्रमिकको न्यूनतम तलब

काठमाडौं । मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले आगामी वर्षका लागि बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् । जसअनुसार अब न्यूनतम पारिश्रमिक १७०० रिंगेट हुने भएको छ । हाल न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ । यो आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ । मलेसिया […]

Oct 19, 2024 - 07:23
 0
मलेसियाले बढायो श्रमिकको न्यूनतम तलब

काठमाडौं । मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेको छ । प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले आगामी वर्षका लागि बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् ।

जसअनुसार अब न्यूनतम पारिश्रमिक १७०० रिंगेट हुने भएको छ । हाल न्यूनतम पारिश्रमिक मासिक १५०० रिंगेट छ । यो आगामी १ फेब्रुअरी २०२५ देखि लागू हुनेछ ।

मलेसिया नेपालीहरुको लागि वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य हो । मलेसियाको यस घोषणाले नेपाली श्रमिकहरूलाई फाइदा पुग्ने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register