सहकारी ठगीमा रवि जेल गए भने के छ रास्वपाको ‘पाल्न बी’ ? पार्टीको सभापति को हुन्छ ? (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि यतिबेला नेपाली राजनीतिक वृतमा तरङ्ग छ । काठमाडौँ र पोखरामा कार्यकर्ताहरु सडक संघर्षमा ओर्लिएका छन् । तर यहि मौकामा रास्वपाभित्रकै केहि नेताहरु भने अवको सभापति को बन्ने, यतिबेला जनताको सेन्टिमेन्ट कसरी आफ्नो पक्षमा पार्ने भन्ने ध्याउन्नमा छन् । रवि छुटे र सहकारी ठगी प्रकरणमा उन्मुक्ति […]

Oct 20, 2024 - 03:25
 0
सहकारी ठगीमा रवि जेल गए भने के छ रास्वपाको ‘पाल्न बी’ ? पार्टीको सभापति को हुन्छ ? (भिडियो अन्तर्वार्ता)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि यतिबेला नेपाली राजनीतिक वृतमा तरङ्ग छ । काठमाडौँ र पोखरामा कार्यकर्ताहरु सडक संघर्षमा ओर्लिएका छन् । तर यहि मौकामा रास्वपाभित्रकै केहि नेताहरु भने अवको सभापति को बन्ने, यतिबेला जनताको सेन्टिमेन्ट कसरी आफ्नो पक्षमा पार्ने भन्ने ध्याउन्नमा छन् ।
रवि छुटे र सहकारी ठगी प्रकरणमा उन्मुक्ति पाए भने त ठिकै छ, रवि दोषी भए वा मुद्धा चलेर कारागार चलान भए भने पार्टीको सभापति को हुन्छ ? रास्वपाको प्लान बी के छ ? यस्ता चर्चाले अहिले बजार तातेको छ ।
हामीले यसै विषयमा पार्टीका उपसभापतिसमेत रहेका डोलप्रसाद अर्याललाई प्रश्न गरेका छौँ । बाँकी यो भिडियो अन्तर्वार्तामा ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register