पोखरामा रास्वापाका समर्थकमाथि अश्रु ग्यास प्रहार

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । रास्वापाका समर्थकले निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो । नाराबाजीसहित भिड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले लामिछानेलाई आज अदालत […]

Oct 20, 2024 - 09:43
 0
पोखरामा रास्वापाका समर्थकमाथि अश्रु ग्यास प्रहार

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । रास्वापाका समर्थकले निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो ।

नाराबाजीसहित भिड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।

प्रहरीले लामिछानेलाई आज अदालत पेस गर्नुअघि देखि रास्वपाका नेता कार्यकर्ताले बिरोध प्रदर्शन गरिरहेको थियो ।

लामिछानेलाई गत शुक्रबार पार्टी कार्यलयबाटै पक्राउ गरी पोखरा लागेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register