रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो । शुक्रबार पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सोहि दिन नै पोखरा पुर्याईएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो […]

Oct 20, 2024 - 12:55
 0
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

शुक्रबार पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई सोहि दिन नै पोखरा पुर्याईएको थियो ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register