पोखरामा रास्वपाको शक्ति प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा शक्ति प्रदर्शन गरेको छ । पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले पोखरामा शक्ति प्रदर्शन गरेको हो । शक्ति प्रदर्शनका लागि रास्वपाका अधिकांश माथिल्लो तहका नेताहरु अहिले पोखरामा छन् । शक्ति प्रदर्शनका क्रममा रास्वपाका समर्थकहरुले भ्याट छल्ने र सहकारी ठग्नेहरुलाई कारवाहीको माग गरेको छ ।

Oct 19, 2024 - 10:41
 0
पोखरामा रास्वपाको शक्ति प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा शक्ति प्रदर्शन गरेको छ । पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले पोखरामा शक्ति प्रदर्शन गरेको हो ।

शक्ति प्रदर्शनका लागि रास्वपाका अधिकांश माथिल्लो तहका नेताहरु अहिले पोखरामा छन् । शक्ति प्रदर्शनका क्रममा रास्वपाका समर्थकहरुले भ्याट छल्ने र सहकारी ठग्नेहरुलाई कारवाहीको माग गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register