नेपाल भर्सेस माल्दिभ्स (तस्वीरहरू)

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल जारी छ । साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलमा नेपालले १-० को अग्रता बनाएको छ । नेपालका लागि पाँचौँ मिनेटमा प्रिति राईले गोल गरेकी हुन् । नियमित कप्तान गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा र सावित्रा भण्डारी साम्बा बेन्चमा छन् ।

Oct 21, 2024 - 13:13
 0
नेपाल भर्सेस माल्दिभ्स (तस्वीरहरू)

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल जारी छ ।

साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलमा नेपालले १-० को अग्रता बनाएको छ । नेपालका लागि पाँचौँ मिनेटमा प्रिति राईले गोल गरेकी हुन् ।

नियमित कप्तान गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा र सावित्रा भण्डारी साम्बा बेन्चमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register