त्रिवि परीक्षा: अब नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नहरू सोधिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि स्नातक तहका सबै सङ्कायको परीक्षामा नेपाली र अङ्ग्रेजी दुबै भाषामा प्रश्न सोध्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् । मन्त्री भट्टराईका अनुसार यो व्यवस्था पहिलो वर्षदेखि सुरु भई क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षको परीक्षामा पनि लागू हुनेछ । प्रारम्भमा यो नियम शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन र कानुन सङ्कायका स्नातक तहका परीक्षामा लागू हुनेछ । यस निर्णयले विद्यार्थीलाई आफ्नो भाषामा प्रश्न बुझ्न सजिलो हु...

Oct 21, 2024 - 14:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register