टेलिकमले भन्यो- धर्नामा बसिरहेका व्यक्तिहरूसँग कुनै सरोकार छैन

  काठमाडौं । नेपाल टेलिकमले बबरमहलस्थित दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बाहिर धर्ना दिइरहेका व्यक्तिहरूसँग आफ्नो कुनै सरोकार बताएको छ । कात्तिक १२ देखि केही व्यक्तिले केन्द्र बाहिर दिएको धर्नाले सर्वसाधारण र सञ्चारमाध्यममा केही भ्रम उत्पन्न भएको भन्दै टेलिकमले प्रष्टीकरण जारी गरेको छ । टेलिकममा लामो समयदेखि सरसफाइमा कार्यरत जनशक्तिहरूलाई राजनीतिक आस्थाका आधारमा निकालिएको भन्दै एक समूहले धर्ना दिँदै आएको छ । आफूहरुलाई बिनासूचना र सेवासुविधा कामबाट हटाएको भन्दै निष्कासित कर्मचारीले कात्तिक १४ गतेबाट बबरमहल...

Nov 12, 2024 - 12:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register