जसपा नेपालका नेता तेली जसपामा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष र जगरनाथपुर गाउँपालिकाका समितिका इन्चार्ज तथा जसपा नेपालका जिल्ला सदस्य रमेश साह तेली जनता समाजवादी पार्टी (जसपा) मा प्रदेश गरेका छन् । तेलीलाई खानेपानीमन्त्री समेत रहेका जसपा नेता प्रदिप यादवले पार्टीमा स्वागत गरेका छन् । मन्त्री यादवले तेलीले सही राजनीतिक विकल्पतर्फ उठाएको […]

Oct 22, 2024 - 11:48
 0
जसपा नेपालका नेता तेली जसपामा प्रवेश

काठमाडौँ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्सा विन्दवासिनी गाउँपालिकाका समितिका अध्यक्ष र जगरनाथपुर गाउँपालिकाका समितिका इन्चार्ज तथा जसपा नेपालका जिल्ला सदस्य रमेश साह तेली जनता समाजवादी पार्टी (जसपा) मा प्रदेश गरेका छन् ।

तेलीलाई खानेपानीमन्त्री समेत रहेका जसपा नेता प्रदिप यादवले पार्टीमा स्वागत गरेका छन् ।

मन्त्री यादवले तेलीले सही राजनीतिक विकल्पतर्फ उठाएको साहसी र प्रेरणादायक निर्णयको सम्मान गर्दै उनलाई पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register