१५ मिनेटमै श्रीलंकाविरुद्ध नेपालको तीन गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंकाबीच खेल चलिरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १५ मिनेटमै ३-० को अग्रता बनाइसकेको छ । नेपालका लागि प्रिति राई, सावित्रा भण्डारी र रेखा पौडेलले एक/एक गोल गरिन् ।

Oct 24, 2024 - 13:07
 0
१५ मिनेटमै श्रीलंकाविरुद्ध नेपालको तीन गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र श्रीलंकाबीच खेल चलिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १५ मिनेटमै ३-० को अग्रता बनाइसकेको छ ।

नेपालका लागि प्रिति राई, सावित्रा भण्डारी र रेखा पौडेलले एक/एक गोल गरिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register