भारतीय सेनाबारे पुरानो अभिव्यक्तिका कारण विवादमा पल्लवी

काठमाडौं । भारतीय सेनाबारे पुरानो अभिव्यक्तिको कारण दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री साई पल्लवी विवादमा फसेकी छन् । अहिले भाइरल भइरहेको भिडिओमा उनले भारतीय सेनालाई लिएर विवादास्पद बयान दिएको सुनिन्छ । भिडिओमा उनले भारतीय सेनालाई पाकिस्तानमा आतङ्कवादी समूहका रूपमा हेरिएको बताउँछिन् । उनले दुई देशबीचको सबैभन्दा ठूलो विवादमा ध्यानाकर्षण गराएकी छिन् । भिडियोमा उनले भनेका […]

Oct 27, 2024 - 07:37
 0
भारतीय सेनाबारे पुरानो अभिव्यक्तिका कारण विवादमा पल्लवी

काठमाडौं । भारतीय सेनाबारे पुरानो अभिव्यक्तिको कारण दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री साई पल्लवी विवादमा फसेकी छन् ।

अहिले भाइरल भइरहेको भिडिओमा उनले भारतीय सेनालाई लिएर विवादास्पद बयान दिएको सुनिन्छ ।

भिडिओमा उनले भारतीय सेनालाई पाकिस्तानमा आतङ्कवादी समूहका रूपमा हेरिएको बताउँछिन् । उनले दुई देशबीचको सबैभन्दा ठूलो विवादमा ध्यानाकर्षण गराएकी छिन् ।

भिडियोमा उनले भनेका छिन्, ‘पाकिस्तानका मानिसहरूले हाम्रो सेनालाई आतङ्कवादी समूह ठान्छन् । हाम्रो लागि पनि उनीहरूको सेना यस्तै हो ।’

पल्लवीको यो भिडिओ सन् २०२२ मा दिएको एक अन्तर्वार्ताको अंश हो । उनको यो भिडिओप्रति धेरैले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register