माइतीघरमा रास्वपाको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदर्शन जारी छ । आइतबार पार्टीका कार्यकर्ता तथा समर्थकले माइतीघरमा प्रदर्शन गरेका छन् । रास्वपाले शुक्रबारदेखि काठमाडौंमा प्रदर्शन थालेको हो । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले ‘वास्तविक सहरकारी गठलाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘विधिको शासन कायम गर’, ‘अधिनायकवाद चल्दैन’, ‘दुईतिहाइको पाराले-दु:ख पाए […]

Oct 27, 2024 - 11:01
 0
माइतीघरमा रास्वपाको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदर्शन जारी छ ।

आइतबार पार्टीका कार्यकर्ता तथा समर्थकले माइतीघरमा प्रदर्शन गरेका छन् । रास्वपाले शुक्रबारदेखि काठमाडौंमा प्रदर्शन थालेको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले ‘वास्तविक सहरकारी गठलाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘विधिको शासन कायम गर’, ‘अधिनायकवाद चल्दैन’, ‘दुईतिहाइको पाराले-दु:ख पाए साराले’लगायतका नाराबाजी गरेका छन् ।

लामिछाने गत कात्तिक २ गते काठमाडौं पक्राउ परेका हुन् । अहिले उनी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register