नेपाल र भारतबीचको खेल पुन: सुरु, नेपालले बराबरी गोल गर्‍यो

काठमाडौं । नेपाल र भारतबीच चलिरहेको साफ महिला च्याम्पियनसिपको अवरुद्ध खेल पुन:सुरु भएको छ । खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएलगत्तै नेपालले गरेको गोललाई मान्यता नदिइएपछि खेल अवरुद्ध भएको थियो । खेल सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारी साम्बाले गोल गरेकी छन् । यो गोलसँगै नेपाल भारतको बराबरी गोल भएको छ । खेल १-१ को स्थितिमा […]

Oct 27, 2024 - 15:43
 0
नेपाल र भारतबीचको खेल पुन: सुरु, नेपालले बराबरी गोल गर्‍यो

काठमाडौं । नेपाल र भारतबीच चलिरहेको साफ महिला च्याम्पियनसिपको अवरुद्ध खेल पुन:सुरु भएको छ ।

खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएलगत्तै नेपालले गरेको गोललाई मान्यता नदिइएपछि खेल अवरुद्ध भएको थियो ।

खेल सुरु भएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारी साम्बाले गोल गरेकी छन् । यो गोलसँगै नेपाल भारतको बराबरी गोल भएको छ ।

खेल १-१ को स्थितिमा पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register