फेरी चल्यो काठमाडौँदेखि दिल्ली उड्न लागेको विमानमा बम राखिएको हल्ला, प्रहरीले जाँच गर्दै !

काठमाडौँ । काठमाडौँबाट भारतको दिल्ली उड्न लागेको विमानमा बम भएको हल्ला चलेको छ । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उड्ने तयारी गरेको विमानमा बम राखिएको हल्ला चलेको हो । विमानस्थल कर्मचारीका अनुसार विमानमा बम राखिएको भन्ने सूचना आएपछि हाल नेपाल प्रहरी र नेपाली सेनाको टोलीले विमानमा चेकजाँच गरिरहेको छ । चेकजाँचमा तालिमप्राप्त कुकुर पनि […]

Oct 28, 2024 - 10:55
 0
फेरी चल्यो काठमाडौँदेखि दिल्ली उड्न लागेको विमानमा बम राखिएको हल्ला, प्रहरीले जाँच गर्दै !

काठमाडौँ । काठमाडौँबाट भारतको दिल्ली उड्न लागेको विमानमा बम भएको हल्ला चलेको छ ।

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उड्ने तयारी गरेको विमानमा बम राखिएको हल्ला चलेको हो ।

विमानस्थल कर्मचारीका अनुसार विमानमा बम राखिएको भन्ने सूचना आएपछि हाल नेपाल प्रहरी र नेपाली सेनाको टोलीले विमानमा चेकजाँच गरिरहेको छ । चेकजाँचमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

यसअघि पनि दिल्लीबाट काठमाडौँ आएको भिस्ताराको जहाजमा बम भएको हल्ला फैलिएको थियो । पछि प्रहरी र सेनाको टोलीले जाँच गर्दा कुनै पनि शंकास्पद वस्तु फेला परेको थिएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register