आहा ! हेरीरहूँ लाग्ने काठमाडौँका सडक… (तस्विरहरु)

काठमाडौँ । शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधैं पानी हाल्ने गरेको छ । तिहार नजिकिएसँगै आर्क ब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् । फूलको सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्वीर खिच्नेहरू प्रशस्तै भेटिन्छन् । अझ चिटिक्क सजिएका थरिथरी फूलहरुले शहरको सौन्दर्यतालाई झनै बढावा दिएका छन् । बाँकी तस्विरहरुमा […]

Oct 28, 2024 - 04:01
 0
आहा ! हेरीरहूँ लाग्ने काठमाडौँका सडक… (तस्विरहरु)

काठमाडौँ । शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधैं पानी हाल्ने गरेको छ ।

तिहार नजिकिएसँगै आर्क ब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् । फूलको सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्वीर खिच्नेहरू प्रशस्तै भेटिन्छन् । अझ चिटिक्क सजिएका थरिथरी फूलहरुले शहरको सौन्दर्यतालाई झनै बढावा दिएका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register