भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे

काठमाडौँ ।  भाइटीकाको साइत आइतबार बिहान ११ः ३७ बजे रहेको  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने उनले बताए ।  नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने समितिले जनाएको छ । नेपालीको […]

Nov 2, 2024 - 16:21
 0
भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे

काठमाडौँ ।  भाइटीकाको साइत आइतबार बिहान ११ः ३७ बजे रहेको  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने उनले बताए ।  नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने समितिले जनाएको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु भएको हो । समितिका अनुसार कात्तिक २२ गते बिहीबार छठ पर्व परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register