प्रधानमन्त्री अस्वस्थ, रगत परीक्षण हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्रीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ । रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए । अस्वस्थ भएसँगै अत्यावश्यकबाहेक अरू भेटघाट बन्द गरिएको छ ।

Nov 5, 2024 - 09:51
 0
प्रधानमन्त्री अस्वस्थ, रगत परीक्षण हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

प्रधानमन्त्रीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ ।

रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

अस्वस्थ भएसँगै अत्यावश्यकबाहेक अरू भेटघाट बन्द गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register