प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि उनको मंगलबार रगत जाँच गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । डेंगु भएको आशंकामा  रगत जाँच गरेपनि उनलाई डेंगु भने नदेखिएको बताइएको  छ । सचिवालयका अनुसार  प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरी  बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

Nov 5, 2024 - 15:57
 0
प्रधानमन्त्री ओलीको  स्वास्थ्यमा सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ ।

सोमबार बेलुकीदेखि ज्वरो आएपछि उनको मंगलबार रगत जाँच गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

डेंगु भएको आशंकामा  रगत जाँच गरेपनि उनलाई डेंगु भने नदेखिएको बताइएको  छ ।

सचिवालयका अनुसार  प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरी  बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register