धरापमा जनकपुरको ब्याटिङ, तीन ब्याटर आउट
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर २ मा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ धरापमा परेको छ । पहिलो ६ ओभरमा जकनपुरले ३ विकेटको क्षतिमा २६ रन बनाएको छ । १.३ ओभरमा ओपनर शुभ कंशकार ३ रनमा आउट भए । उनलाई विपिन शर्माले आउट गरे । २.३ ओभरमा कप्तान आसिफ शेख ४ रनमा आउट भए […]

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर २ मा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ धरापमा परेको छ ।
पहिलो ६ ओभरमा जकनपुरले ३ विकेटको क्षतिमा २६ रन बनाएको छ ।
१.३ ओभरमा ओपनर शुभ कंशकार ३ रनमा आउट भए । उनलाई विपिन शर्माले आउट गरे ।
२.३ ओभरमा कप्तान आसिफ शेख ४ रनमा आउट भए । उनलाई कर्णालीका सोमपाल कामीले आउट गरे ।
४.२ ओभरमा लाहिरु मिलान्था २ रनमा आउट भए । उनलाई विलियम बोसिस्टोले आउट गरे ।
What's Your Reaction?






