ढोरपाटनका मेयर नेपालीविरुद्ध १ करोड ५४ लाख बिगो मागदाबी
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बाग्लुङ ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको अभियोत्रपत्र अनुसार उनी सूर्यदर्शन सहकारीको उपाध्यक्ष रहेका बेला उक्त रकम नेपालीले अपचलन गरेको उल्लेख छ । उनी बाग्लुङकै इमेज सहकारीको […]
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बाग्लुङ ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको अभियोत्रपत्र अनुसार उनी सूर्यदर्शन सहकारीको उपाध्यक्ष रहेका बेला उक्त रकम नेपालीले अपचलन गरेको उल्लेख छ ।
उनी बाग्लुङकै इमेज सहकारीको २ अर्ब बढी रकम अपचलन आरोपमा हाल बाग्लुङ कारागारमै छन् ।
What's Your Reaction?