वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने पहिलो जिल्ला बन्यो तनहुँ
काठमाडौं । तनहुँमा स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहसँग समन्वय गरी वडा स्तरबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले भानु नगरपालिकामा केही दिनमै वितरण सुरु हुने र अन्य पालिकामा वितरणको काम सुरु भइसकेको जानकारी दिए । भण्डारीका अनुसार स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्नेमा तनहुँ पहिलो जिल्ला भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत ...

What's Your Reaction?






