उत्तर प्रदेश र बिहारमा तार काटिँदा नेपालको इन्टरनेट प्रभावित, डेढ घण्टापछि समस्या समाधान

काठमाडौं । भारतको उत्तर प्रदेश (यूपी) र बिहार क्षेत्रमा अपस्ट्रिम प्रदायकको फाइबर केबलमा क्षति हुँदा नेपालका इन्टरनेट सेवाप्रदायकहरू प्रभावित भएका छन् । आइतबार राति करिब ९ बजेदेखि नेपालमा अधिकांश इन्टरनेट सेवा सुस्त बनेको थियो । प्रयोगकर्ताहरूले मोबाइल र ब्रोडब्यान्ड इन्टरनेट नचलेको गुनासो गरिरहेका थिए । अपस्ट्रिम प्रदायकको मुख्य केबल क्षतिग्रस्त हुँदा नेपाल आउने इन्टरनेट ब्यान्डविथ ठप्प भएको बताइएको छ । यसले गर्दा इन्टरनेट सेवामा समस्या देखिएको हो । आवश्यक प्राविधिक मर्मतपछि सेवा पुनः सञ्चालनमा आएको छ । एक नेटवर्क सेवाप्र...

Feb 2, 2025 - 17:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register