जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
दार्चुला। मालिकार्जुन गाउँपालिका-४ देवधुरा बस्ने ४० वर्षीय भुवन सिंह धामीको अमन किराना तथा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा भुवन सिंह समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ७ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।यस […]


दार्चुला।
मालिकार्जुन गाउँपालिका-४ देवधुरा बस्ने ४० वर्षीय भुवन सिंह धामीको अमन किराना तथा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा भुवन सिंह समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ७ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
What's Your Reaction?






