प्रहरी जवानले आफैँमाथी गरे गोली प्रहार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैँमाथी गोली प्रहार गरेका छन् । प्रहरी जवान चक्रप्रसाद न्यौपाने आफैँले पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । निधारमा गोली लागेका  न्यौपानेलाई उपचारको लागि महाकाली अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

Dec 27, 2024 - 13:45
 0
प्रहरी जवानले आफैँमाथी गरे गोली प्रहार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैँमाथी गोली प्रहार गरेका छन् ।

प्रहरी जवान चक्रप्रसाद न्यौपाने आफैँले पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर घाइते भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

निधारमा गोली लागेका  न्यौपानेलाई उपचारको लागि महाकाली अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register