तपाईँको ब्राउजरमा यी एक्सटेन्सन छन् ? तुरुन्त हटाउनुहोस्

काठमाडौं । तपाईंको वेब ब्राउजर आफैँमा एक सानो इकोसिस्टम हो । यसमा पासवर्ड, सर्च हिस्ट्री, क्रेडिट कार्ड नम्बर, ठेगानालगायतका महत्त्वपूर्ण डेटा हुन्छन् । हानिकारक एपहरूले फोन वा पीसीको डेटा खतरामा पारे जस्तै हानिकारक एक्सटेन्सनहरूले तपाईंको ब्राउजरमा स्टोर भएका डेटा जोखिममा पार्न सक्छन् । ह्याकरहरूले पछिल्लो समय लोकप्रिय एक्सटेन्सनहरूमा हानिकारक कोड राख्न विभिन्न तरिका अपनाइरहेका छन् । एक्सटेन्सनका डेभलपरलाई लक्षित गरी चलेको यस ह्याकिङ अभियानमा प्रयोगकर्ताका ब्राउजरका कुकी, टोकनलगायत संवेदनशील डेटा चोर्ने बताइएको छ ।  सु...

Jan 7, 2025 - 07:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register