रवि काठमाडौं जिल्ला अदालतमा (तस्वीरहरू)

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने आज बिहान ९ बजेपछि अदालतमा उपस्थित भएका हुन् । कास्की जिल्ला अदालतको आदेशबमोजिम बिहीबार धरौटीमा छुटेका लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को […]

Jan 12, 2025 - 03:48
 0
रवि काठमाडौं जिल्ला अदालतमा (तस्वीरहरू)

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने आज बिहान ९ बजेपछि अदालतमा उपस्थित भएका हुन् ।

कास्की जिल्ला अदालतको आदेशबमोजिम बिहीबार धरौटीमा छुटेका लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं जिल्लाअदालतमा उपस्थित भएका हुन् ।

हेरौँ तस्वीरमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register