प्रचण्ड सुकुटेमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । सोमबार उनी त्यहाँ पुगेका हुन् । उनलाई सांसद माधव सापकोटालगायतका नेताहरुले स्वागत गरेका थिए । प्रचण्डले त्यहाँ पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ । साथै, उनले भोलि […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।
सोमबार उनी त्यहाँ पुगेका हुन् । उनलाई सांसद माधव सापकोटालगायतका नेताहरुले स्वागत गरेका थिए ।
प्रचण्डले त्यहाँ पार्टीका नेता नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ ।
साथै, उनले भोलि सातौं महिला, आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।
What's Your Reaction?






