बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल २ सय ९९ कम्पनीको एक करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा […]

Jan 15, 2025 - 09:35
 0
बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल २ सय ९९ कम्पनीको एक करोड ७ लाख ४५ हजार ४ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ ।

त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै दोल्ति पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register