भारतीय अभिनेता शेफअलीमाथि छुरा प्रहार
काठमाडौं । भारतीय चलचित्र नगरी बलिउडका अभिनेता शेफअली खानमाथि छुरा प्रहार भएको छ । उनीमाथि मुम्बईस्थित घरमै छिरेर एक व्यक्तिले छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

काठमाडौं । भारतीय चलचित्र नगरी बलिउडका अभिनेता शेफअली खानमाथि छुरा प्रहार भएको छ ।
उनीमाथि मुम्बईस्थित घरमै छिरेर एक व्यक्तिले छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
What's Your Reaction?






