भोलिसम्म टिकटक बिक्री नगरे अमेरिकामा टिकटक नचल्ने, ट्रम्प के गर्लान् ?
काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई लक्षित गरी बनाइएको ‘डाइभेस्ट वा ब्यान’ कानुनलाई सदर गरेको छ । यस निर्णयले १७ करोड अमेरिकी प्रयोगकर्ताहरू भएको यो भिडिओ एपमाथि प्रतिबन्ध लाग्न सक्ने सम्भावना बढेको छ । साथै यसको भविष्य अब नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा पुगेको छ । कानुन अनुसार टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले १९ जनवरीसम्ममा यस प्लेटफर्मको अमेरिकी स्वामित्व बेच्नुपर्ने हुन्छ । यो मिति ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा पुन: कार्यभार सम्हाल्नु भन्दा एक दिन अघि हो । यदि कम्पनीले बेच्न नसके...

What's Your Reaction?






