स्टिभ जब्सले कुम्भ मेला बारे लेखेको चिठी ७ करोडमा बिक्री
काठमाडौं । एप्पल कम्पनीका सह-संस्थापक स्टिभ जब्सको कुम्भ मेलासँग जोडिएको हस्तलिखित पत्रले चर्चा पाएको छ । उनको पत्र पाँच लाख ३१२ अमेरिकी डलर (करिब सात करोड नेपाली रुपैयाँ)मा लिलामी भएपछि चर्चा चुलिएको हो । उक्त पत्र स्टिभले १९ वर्षको उमेरमा सन् १९७४ मा लेखेका थिए, जहाँ उनले आफ्नो बाल्यकालका साथी टिम ब्राउनलाई सम्बोधन गरेका छन् । चिठीमा उनले भारतमा हुने कुम्भ मेलामा सहभागी हुने आफ्नो सपना रहेको बताएका छन् । उनले लेखेका छन्, “म अप्रिलमा सुरु हुने कुम्भ मेलाका लागि भारत जान चाहन्छ...

What's Your Reaction?






