४८ करोडमा नेपाल टेलिकमको डेटा सेन्टर बनाउने जिम्मा ह्वावेलाई

  काठमाडौं । काठमाडौं र भैरहवामा निर्माण हुने नेपाल टेलिकमका दुई डेटा सेन्टरको पूर्वाधार आपूर्ति, स्थापना, परीक्षण र सञ्चालनको ठेक्का चिनियाँ कम्पनी ह्वावेले पाएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै टेलिकमले यसबारे जानकारी दिएको हो । न्यूनतम मूल्यांकन गरिएको आर्थिक प्रस्तावका आधारमा ह्वावेसँग ठेक्का सम्झौता गर्न लागिएको टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । उनका अनुसार ह्वावेले ४८ करोड ४६ लाख ३८ हजार ७२१ रुपैयाँको लागतमा दुवै ठाउँमा समान डिजाइनका अत्याधुनिक डाटा सेन्टरका भौतिक पूर्वाधार निर्माण...

Jan 23, 2025 - 07:46
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register