ताप्लेजुङमा झडप, प्रहरीले चलायो अश्रुग्यास

काठमाडौं । ताप्लेजुङ पाथिभरा क्षेत्रमा झडप भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ मा पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा उत्रिएकाहरूबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको थियो । ताप्लेजुङ प्रहरीका अनुसार केबलकार निर्माणको विरोधमा रहेकाहरू समूहगत रूपमा भेला भएर सो कार्य रोक्ने तयारी गर्ने […]

Jan 25, 2025 - 16:14
 0
ताप्लेजुङमा झडप, प्रहरीले चलायो अश्रुग्यास

काठमाडौं । ताप्लेजुङ पाथिभरा क्षेत्रमा झडप भएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ मा पाथिभरा मन्दिर जाने सडक खण्डमा प्रहरी र केबलकारको विरोधमा उत्रिएकाहरूबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रूग्यास प्रहार गरेको थियो ।

ताप्लेजुङ प्रहरीका अनुसार केबलकार निर्माणको विरोधमा रहेकाहरू समूहगत रूपमा भेला भएर सो कार्य रोक्ने तयारी गर्ने क्रममा प्रहरी पुगेपछि तनावको स्थिति सिर्जना भएको हो ।

उक्त समूहलाई तितरबितर पार्न नेपाल प्रहरीले ५ र सशस्त्र प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register