च्याटजीपीटीले डेटा चोरी गरेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा
काठमाडौं । भारतका पुस्तक प्रकाशक र तिनका अन्तर्राष्ट्रिय साझेदारहरूले ओपनएआईविरुद्ध प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा दायर गरेका छन् । च्याटजीपीटीजस्ता च्याटबटहरूले आफ्नो स्वामित्वमा रहेका सामग्रीहरूको बिना अनुमति प्रयोग गरेको भन्दै त्यसलाई रोक्नका लागि यो मुद्दा दायर गरिएको हो । यो विषयमा महासंघका एक प्रतिनिधिले भनेका छन्, “यो मुद्दा एआईलाई हाम्रो सामग्रीको दुरुपयोग गर्नबाट रोक्ने एउटा प्रयास हो ।” प्राविधिक संस्थाहरूले आफ्नो सिर्जनाहरू बिना स्वीकृति एआईलाई तालिम दिन प्रयोग गरेको आरोप लाग्दै आएको छ । यसलाई लिएर ...

What's Your Reaction?






