आकाशबाट यस्तो देखियो प्रसिद्ध बौद्धनाथ स्तूपा… (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्धनाथ स्तूप तथा तीर्थस्थल हो । यो काठमाडौँ उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठूलो स्तुप हो । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ । विश्व सम्पदा सूचीमा समावेश रहेको बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणको केन्द्र समेत हो । यहाँ पर्यटकहरूको घुईंचो […]

Jan 27, 2025 - 07:41
 0
आकाशबाट यस्तो देखियो प्रसिद्ध बौद्धनाथ स्तूपा… (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्धनाथ स्तूप तथा तीर्थस्थल हो । यो काठमाडौँ उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठूलो स्तुप हो ।

तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ । विश्व सम्पदा सूचीमा समावेश रहेको बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणको केन्द्र समेत हो । यहाँ पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ । तस्विरमा हेर्नुहोस् आकाशबाट खिचिएको बौद्धको सुन्दरताः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register