कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो, १८ गते प्रतिनिधि सभामा अध्यादेश पेस गरिने

काठमाडौं । मङ्गलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । सोमबार सभामुख देवराज घिमिरेसँग प्रमुख दलका सचेतकहरूसँगको छलफलमा भोलि बिहान ११ बजे बैठक बस्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौँलाले जानकारी दिए । उनले १८ गतेको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको अध्यादेश पेस हुने बताए । ‘१८ गतेको प्रतिनिधि सभा बैठकमा सबै अध्यादेश […]

Jan 27, 2025 - 07:41
 0
कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो, १८ गते प्रतिनिधि सभामा अध्यादेश पेस गरिने

काठमाडौं । मङ्गलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

सोमबार सभामुख देवराज घिमिरेसँग प्रमुख दलका सचेतकहरूसँगको छलफलमा भोलि बिहान ११ बजे बैठक बस्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौँलाले जानकारी दिए ।

उनले १८ गतेको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको अध्यादेश पेस हुने बताए ।

‘१८ गतेको प्रतिनिधि सभा बैठकमा सबै अध्यादेश पेस हुनेछ । २२ गते ती सबै अध्यादेश निर्णायार्थ पेस गरिनेछ ।’ बर्तौँलाले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register