फेसियल रिकग्निसनः सैफ अली खानका आक्रमण आरोपी र सीसीटिभीमा देखिएका व्यक्ति एउटै भएको पुष्टि
काठमाडौं । भारतीय अभिनेता सैफ अली खानलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति नै सीसीटिभी फुटेजमा देखिएको व्यक्ति भएको प्रहरीले दाबी गरेको छ । मुम्बई प्रहरीले अनुसन्धानबाट यो कुराको पुष्टि भएको जनाएको छ । प्रहरीका अनुसार घटनाको सीसीटिभी फुटेजमा देखिएका व्यक्ति र पक्राउ परेका व्यक्तिको अनुहार मिलेको छ । यसले अनुसन्धानलाई थप बलियो बनाएको प्रहरीको भनाइ छ । घटनास्थलको सीसीटिभी फुटेजका आधारमा ३० वर्षीय बङ्गलादेशी नागरिक मोहम्मद शरिफुल इस्लाम शहजाद पक्राउ परेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा मुम्बई ...

What's Your Reaction?






