लागुऔषधसहित एक जना पक्राउ
मोरङ, २० माघ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थितबाट प्रतिबन्धित लागुऔषधसहित १ जना पक्राउ परेका छन् । माघ १९ गते दिउँसो इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका–३ का निखिल विश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरी जम्मा २३९ क्यप्सुलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । The post लागुऔषधसहित एक जना पक्राउ appeared first on Jhapa Online.

मोरङ, २० माघ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थितबाट प्रतिबन्धित लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।
माघ १९ गते दिउँसो इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका–३ का निखिल विश्वकर्मालाई ट्रमाडोल र स्पास्पेन गरी जम्मा २३९ क्यप्सुलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
The post लागुऔषधसहित एक जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






