चिनियाँ एआई डिपसिक ‘खतरनाक’ भन्दै ताइवानले गर्यो प्रतिबन्ध
काठमाडौं । ताइवान सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारी निकायहरू तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई डिपसिकको प्रविधि प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । ताइवानको डिजिटल मामिला मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै डिपसिकले सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै यसको प्रयोगमा रोक लगाएको जनाएको छ । विज्ञप्तिमा डिपसिक चिनियाँ मूलको प्रविधि भएकाले कुनै पनि आधिकारिक वा गोप्य जानकारी यसमार्फत आदानप्रदान गर्न नहुने चेतावनी दिइएको छ । राष्ट्रिय सूचना सुरक्षाका दृष्टिकोणले यो प्रविधि खतरापूर्ण भएको मन्त्रालयको ठहर ...

What's Your Reaction?






