नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै
काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो । उपाधि दौडबाट बाहिरिसकेको नेपाल आफ्नो पहिलो जित हासिल गर्ने योजनामा छ । नेपाल पछिल्लो ४ खेलमा पराजित भएको थियो । नेदरल्याण्ड्स भने आफ्नो तेस्रो जित हासिल […]

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।
उपाधि दौडबाट बाहिरिसकेको नेपाल आफ्नो पहिलो जित हासिल गर्ने योजनामा छ । नेपाल पछिल्लो ४ खेलमा पराजित भएको थियो ।
नेदरल्याण्ड्स भने आफ्नो तेस्रो जित हासिल गर्न चाहन्छ । नेदरल्याण्ड्सले पछिल्लो ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ ।
What's Your Reaction?






