राइड शेयरिङको विरोधमा सार्वजनिक यातायात ठप्प भएपछि प्रहरीले सुरु गर्‍यो निःशुल्क बस सेवा

  काठमाडौँ । नेपाल प्रहरीले राजधानीमा निःशुल्क बस सेवा सुरु गरेको छ । राइड शेयरिङ सेवाको विरोधमा सार्वजनिक यातायात व्यवसायीले हड्ताल गरेपछि यात्रुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले सोमबारका लागि निःशुल्क बस सञ्चालनमा ल्याएको जानकारी दिए । “सर्वसाधारणलाई गन्तव्यमा पुग्नै समस्या भएपछि हामीले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छौं,” प्रहरी वरिष्ठ उपरीक्षक थापाले टेकपानासँग भने, “हामीसँग भएका दुई ओटै ब...

Jun 2, 2025 - 07:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register