हावाहुरीले दमकमा सात वटा बिजुलीको पोल ढल्यो

झापा, १९ जेठ । झापाको दमकमा हावाहुरीले सात वटा बिजुलीको पोल ढालेको छ । पोल ढलेपछि विद्युत र सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति सवा नौ बजे हावाहुरी सँगै आएको पानीले दमक–४ अडियामलस्थित अडियामलबाट आम्दा अस्पताल निस्कने भित्री सडक खण्डमा रहेको ७ वटा बिजुलिको पोल ढालेको हो । The post हावाहुरीले दमकमा सात वटा बिजुलीको पोल ढल्यो appeared first on Jhapa Online.

Jun 2, 2025 - 07:45
 0
हावाहुरीले दमकमा सात वटा बिजुलीको पोल ढल्यो

झापा, १९ जेठ । झापाको दमकमा हावाहुरीले सात वटा बिजुलीको पोल ढालेको छ ।

पोल ढलेपछि विद्युत र सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राति सवा नौ बजे हावाहुरी सँगै आएको पानीले दमक–४ अडियामलस्थित अडियामलबाट आम्दा अस्पताल निस्कने भित्री सडक खण्डमा रहेको ७ वटा बिजुलिको पोल ढालेको हो ।

The post हावाहुरीले दमकमा सात वटा बिजुलीको पोल ढल्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register