सञ्चय कोषको केवाईसी अपडेट, अनलाइन सजिलो भए पनि साइबर नै किन धाउँछन् सेवाग्राही ?
काठमाडौं । बिहान १० बजेदेखि नै कर्मचारी सञ्चय कोषको कार्यलय, ठमेल परिसरका साइबर क्याफेमा भीड लाग्छ । त्यहाँ भर्खरै सञ्चय कोषमा जोडिन लागेका बिनिता थापा र सृजना कार्की पनि केवाईसी अद्यावधिकका लागि सञ्चय कोषकै भवनको पछाडिको साइबरबाट अनलाइन फारम भरिरहेका थिए । सिम्रिक डिस्ट्रिब्युटर कम्पनीमा कार्यरत उनीहरूले भर्खरै जागिर सुरु गरेका हुन् । नयाँ जागिर थालेसँगै कम्पनीमार्फत उनीहरू कर्मचारी सञ्चय कोषमा जोडिए । “तर सबैभन्दा पहिला केवाईसी भेरिफाई गर्नुपर्ने रहेछ । हिजो पनि आएको थिएँ ...

What's Your Reaction?






