च्याटजीपीटीमा अब जीपीटी फोरओ प्रयोग गरी कलात्मक तस्बिर बनाउन सकिने
ओपनएआईले ‘इमेजेज इन च्याटजीपीटी’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसअन्तर्गत च्याटजीपीटीभित्रै जीपीटी-फोरओ प्रयोग गरी आकर्षक र कलात्मक तस्बिर बनाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो सुविधा च्याटजीपीटी प्लस, प्रो, टिम र निःशुल्क सबै संस्करणमा उपलब्ध हुनेछ । निःशुल्क प्रयोगकर्ताले ड्याल-ई को समान सीमा भित्रै रहेर तस्बिर तयार पार्न सक्नेछन् । यसअघि निःशुल्क प्रयोगकर्ताले ड्याल-ई थ्री मार्फत दिनमा तीन ओटा तस्बिर बनाउन सक्ने सुविधा थियो । ओपनएआईका अनुसन्धानकर्ता गेब्रियल गोहका अनुसार यो नया...

What's Your Reaction?






