गैंडाको आक्रमणमा परी युवती घाइते
नवलपरासी । स्थानीय दिव्य मध्यवर्ती सामुदायिक वनमा बुधबार दिउँसो घास काट्न गएकी युवती गैंडाको आक्रमणमा परि घाईते भएकी छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सुचना अधिकारी प्रनाउ जेशी शाहका अनुसार घाईते हुनेमा देवचुली १ मिलनटोल निवासी ३३ वर्षीय कुमारी आले रहेकी छन् । घर नजिकैको वनमा छिमेकीहरूका साथ घाँस काट्दै गर्दा आलेलाई अचानक गैंडाले […]


नवलपरासी ।
स्थानीय दिव्य मध्यवर्ती सामुदायिक वनमा बुधबार दिउँसो घास काट्न गएकी युवती गैंडाको आक्रमणमा परि घाईते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सुचना अधिकारी प्रनाउ जेशी शाहका अनुसार घाईते हुनेमा देवचुली १ मिलनटोल निवासी ३३ वर्षीय कुमारी आले रहेकी छन् ।
घर नजिकैको वनमा छिमेकीहरूका साथ घाँस काट्दै गर्दा आलेलाई अचानक गैंडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट युवती आलेको दुबै खुट्टा र हातमा चोट लागे पछि उनलाई उपचारार्थ चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






