कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट : ११ घाइतेमध्ये २ जनाको अवस्था गम्भीर

काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए । घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूलाई सुरुमा नजिकैको हिमाल अस्पताल लगिएको थियो […]

Feb 6, 2025 - 05:36
 0
कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट : ११ घाइतेमध्ये २ जनाको अवस्था गम्भीर

काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराले जानकारी दिए ।

घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूलाई सुरुमा नजिकैको हिमाल अस्पताल लगिएको थियो । थप उपचार गर्न जरुरी भएपछि लाई कीर्तिपुर लगिएको हो ।

घाइतहरू परिचय खुलाइएको छैन । यद्यपि उनीहरू सबै मःम पसलमा काम गर्ने मजदुर रहेको बताइएको छ ।्

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, ११ जना घाइते

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register