१६ जीबी र्‍याम सहित नेपाली बजारमा आयो वनप्लस १३, मूल्य एक लाख ४२ हजार रुपैयाँ

  काठमाडौं । नेपाली बजारमा वनप्लसको पछिल्लो फ्ल्यागशिप स्मार्टफोन ‘वनप्लस १३’ भित्रिएको छ । वनप्लसका राष्ट्रिय वितरक स्मार्ट टक प्रालि र क्रेटस टेक्नोलोजी यो मोडेल हालै नेपाली उपभोक्ताका लागि सार्वजनिक गरेका हुन् । यस स्मार्टफोनमा ६.८२ इन्चको एलटीपीओ एमोलेड डिस्प्ले, स्न्यापड्रागन एट एलिट प्रोसेसर र ट्रिपल ५० मेगापिक्सेल ह्यासलब्लेड क्यामेरा सिस्टम रहेको छ । ६००० एमएएच सिलिकन कार्बन ब्याट्रीका लागि १०० वाट वायर्ड र ५० वाट वायरलेस फास्ट चार्जिङ सुविधा दिइएको छ । आईपी६८/आईपी६९ प्रमाणित यो फोन सेतो, निलो र...

Feb 6, 2025 - 05:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register