भ्यालेन्टाइन डेका अवसरमा नर्भिकमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले भ्यालेन्टाइन सप्ताहका अवसरमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत छुटको कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालको नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फेब्रुअरी ७ अर्थात् माघ २५ देखि सञ्चालनमा ल्याएको यो योजना फागुन २ प्रणय दिवस ९भ्यालेन्टाइन डे० का दिनसम्म जारी रहनेछ । छुट महिलाका लागि मात्र लागू हुने […]

Feb 9, 2025 - 16:11
 0
भ्यालेन्टाइन डेका अवसरमा नर्भिकमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत छुट

काठमाडौं ।

नर्भिक इन्टरनेशनल अस्पतालले भ्यालेन्टाइन सप्ताहका अवसरमा लेजर हेयर रिमुभल र हाइड्रा फेसियलमा २५ प्रतिशत छुटको कार्यक्रम सञ्चालन गरेको छ ।

अस्पतालको नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फेब्रुअरी ७ अर्थात् माघ २५ देखि सञ्चालनमा ल्याएको यो योजना फागुन २ प्रणय दिवस ९भ्यालेन्टाइन डे० का दिनसम्म जारी रहनेछ । छुट महिलाका लागि मात्र लागू हुने अस्पतालले जनाएको छ ।

लेजर हेयर रिमुभल र हाइड्रा फेसियलको छुट सेवा बुकिङका लागि ०१–५९७००३२ या ह्वाट्स एप तथा भाइबर नम्बर ९८२३८८४४८८ नम्बरमा सम्पर्क गर्न अस्पतालले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register