नेसपा (नयाँ शक्ति) : यी हुन् निर्विरोध निर्वाचित पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्य

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आज (मङ्गलबार) नयाँ नेतृत्व चयन गर्दैछ । काठमाडौंमा आइतबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आज महाधिवेशनबाट नेतृत्व चयन गर्न लागिएको हो । अध्यक्षमा संयोजक डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ । तर, केही पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचितको सूची […]

Feb 11, 2025 - 06:18
 0
नेसपा (नयाँ शक्ति) : यी हुन् निर्विरोध निर्वाचित पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्य

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आज (मङ्गलबार) नयाँ नेतृत्व चयन गर्दैछ ।

काठमाडौंमा आइतबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आज महाधिवेशनबाट नेतृत्व चयन गर्न लागिएको हो । अध्यक्षमा संयोजक डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ ।

तर, केही पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचितको सूची – 

उपाध्यक्ष (महिला) – मानुषी यमी भट्टराई
उपाध्यक्ष (दलित) – दुर्गा सोब

कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- मणि राई
कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) – तारा बास्तोला दवाडी
मधेस प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन

बागमती प्रदेश केन्द्रीय सदस्य (महिला)- बसुन्धरा साप्कोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- चित्र सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) – नारायणी अधिकारी

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- कमल खनाल
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनिता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- लक्ष्मी प्रसाद भट्टराई
कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मिरा कुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- रतनबहादुर टमटा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) – सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- लोकेन्द्रबहादुर सुनार

केन्द्रीय सदस्य –

खुला युवा महिला – निशा श्रेष्ठ
आदिवासी जनजाती युवा महिला – मन्जु माया तामाङ
मधेशी महिला – अमृता कुमारी देवी
दलित के.स. युवा – हिक्मत वि.क.
थारु महिला – गीता थनेत

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register