तत्काल उद्धारको लागि सशस्त्र प्रहरीको टोली तयारी अवस्थामा
काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि भएको डुबानबाट थप क्षति हुने अवस्था आएमा तत्काल उद्धारको लागि ३५ जनाको टोली तयारी अवस्थामा राखेको जानकारी दिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद उद्दार गण सिनामंगलमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली र्याफ्ट बोट , मोटर बोट , पोर्टेबल […]


काठमाडौँ।
सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि भएको डुबानबाट थप क्षति हुने अवस्था आएमा तत्काल उद्धारको लागि ३५ जनाको टोली तयारी अवस्थामा राखेको जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद उद्दार गण सिनामंगलमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोली र्याफ्ट बोट , मोटर बोट , पोर्टेबल पम्प लगायतका सामानहरुसहित तयारी हालतमा राखिएको हो ।
What's Your Reaction?






